२० वैशाख २०८१ बिहीबार
image/svg+xml

किसानका कुरा

कृषिप्रधान मुलुकमा कृषि उपज नबिक्नु आफैंमा दुःखद विषय हो। पछिल्लो समय चितवनका किसानले उत्पादन गरेका केराले उचित बजार नपाएको तथ्य बाहिरिएको छ।

किसानलाई हेप्नाको परिणाम

किसानमैत्री नीति ल्याउन, आंशिक र पूर्वकिसानलाई हैन, वास्तविक किसानलाई सहयोग गर्न सरकारलाई दबाब दिए मात्र हाम्रो मुलुक खाद्यान्न परनिर्भरताबाट मुक्ति पाउने मार्गमा उन्मुख हुनेछ।

रोपाइँमा नेताको नौटंकी

दुई दिनअघि असार १५ मा धान दिवस मनाइयो। कृषिप्रधान मुलुक भएकाले नेपालमा धान रोप्न प्रोत्साहित गर्ने उद्देश्यले यो दिवसको महत्व अन्यत्रभन्दा बढी नै छ हाम्रा लागि। त्यसैले आर्थिक मेरुदण्ड नै कृषि भएको मुलुकमा यस्ता दिवसको औचित्य झनै बढी हुनेमा शंका छैन।

सहकारी सकस

यसै त सरकारले सहकारीलाई नियमन गर्न सकेको थिएन, त्यसमा संघीयतापछि यसको नियमन गर्ने अधिकार प्रदेश र स्थानीय तहमा गएकाले समस्या झनै थपिएको छ।

किसानका कठिनाइ

मूल्य बढेका कारण के सरकारले पेट्रोलियम पदार्थ ल्याएको छैन? सवारी साधनदेखि अन्य वस्तुको आयात मूल्य वृद्धिका कारण रोकिएको छैन । सरकारमा रहेका व्यक्तिहरूको विलासिता पनि यसले रोकेको छैन । रोकिएको छ केबल किसानका निम्ति अत्यावश्यक मलको आपूर्ति।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्