२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रामदेव क्रान्तिकारी र वैज्ञानिक हुन्: प्रचण्ड

ध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।

सम्मानजनक सहभागितासहित माओवादी सरकारमा जाने

प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन्।

माओवादीलाई अब ग्राउण्डेड गर्नुपर्छः पुन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पावर पोलिटिक्समा चुर्लुम्म डुबेको माओवादीलाई ग्राउण्डेड गर्न आग्रह गरेका छन्।

सर्वोच्चमा देखिएको समस्या एक-दुई दिन भित्रै समाधान हुन्छ: प्रचण्ड

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए।

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यीय वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ।

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो।

अर्थमन्त्रीसहित उपल्लो डोल्पामा पुगे मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा वडानं १ का अध्यक्ष ग्याल्पो थापा भोटे, २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग लामा र वडानं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ्ग रहेका छन्।

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

नेकपा (माओवादी केन्द्र)ले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।

भरतनाथ योगीः २४ वर्षसम्म एक्लै लडे र जिते

तत्कालीन माओवादी द्वन्द्वकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका एक यातायात व्यवसायीले २४ वर्षपछि न्याय पाएका छन्।

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिब–करिब पूरा गरिसकेको छ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका बनाएको सत्तासाझेदार नेकपा माओवादी केन्द्र सोहीअनुसार संगठन निर्माणमा जुटेको छ।

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेल पर्यटनमा तरङ्ग

अध्यक्ष प्रचण्डले जीपलाइन खेलेपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ। यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ।

ओली गणतन्त्र उल्ट्याउन खाेजे: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्