१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रामदेव क्रान्तिकारी र वैज्ञानिक हुन्: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्री इन वान भएको बताएका छन्।

योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।

प्रकाशित: ३ मंसिर २०७८ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App