पोखराका ठूला होटलमा सस्तो ‘अफर’
पोखराका ठूला होटलले अहिले क्रिसमस र अंग्रेजी नयाँवर्ष लक्षित आकर्षक र केही सस्ता कार्यक्रम ल्याएका छन्। कोरोना संक्रमणको त्रासले विदेशी पर्यटक आउन नपाएको बेला आन्तरिक पाहुनालाई पोखरा बोलाउने गरि यहाँका होटलले सस्तो प्याकेज ल्याएका छन्।