८ वैशाख २०८१ शनिबार

देशमा राजसंस्था हुनैपर्ने अवस्था आयाेः रवीन्द्र मिश्र

‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ। कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने?'

के गणतन्त्र ट्रान्जिट बनेको हो?

हिजो किन फालियो राजतन्त्र र आज किन राजसंस्था ल्याउने यो प्रयास छ? के गणतन्त्र ट्रान्जिट बनेको हो गएको राजतन्त्र र यो प्रयास गरिएको राजसंस्थाबीच?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्