२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

'कालमाण्डू' चलचित्रकाे ‘राधा’ गीत सार्वजनिक

एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा 'कालमाण्डू' आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ।

ठगी आरोपपछि हसिनाकी छोरीले डब्ल्यूएचओबाट दिइन् राजीनामा

बंगलादेशमा आफूविरुद्ध ठगीसम्बन्धी अनुसन्धान र डब्ल्यूएचओमा लागेको आरोपपछि उनले बुधबार राजीनामा दिएकी हुन्।

भोटेकोशी बाढी : क्षतिपूर्तिमा नेपालले तीन अर्ब माग्यो

‘तत्काललाई २० मिलियन डलरको दाबी गरेका छौँ। यो प्रारम्भिक माग मात्र हो,’ खनालले भने, ‘विपद्पछिको क्षति मूल्यांकन गरेर विश्वसामु हाम्रो कुरा राख्नेछौँ।’

बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आफन्त

एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।

करेन्ट लागेर घाइते भएकी रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ।

दुवै सदनमा विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन, प्रस्ताव तथा शोक प्रस्तावलाई सम्भावित कार्यसूचीमा समेटिएको छ।

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

उपसभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने

उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको लागि एक महिनाको पारिश्रमिक सहयोग गरेकी छिन्।

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन्।

सुनको मूल्य तीन हजार चार सयले बढ्यो

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला तीन हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार चार हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदै छ।

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन्।

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ।

नेपालले ओमानलाई प्रस्तुत गर्‍यो १४८ रनको लक्ष्य

मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपको सेमिफाइनल खेलमा नेपालले ओमानलाई १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्