९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कर्णालीको हवाई सेवा सुधारका उपाय खोज्दै पर्यटनमन्त्री पौडेल

कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच गहन छलफल भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकहरूबीच छलफल भएको हो।

छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App