बालअधिकारमाथि राजनीति नगर्न सुझाव
अभियानले सोमबार विज्ञप्ति जारी गर्दै बालअधिकारको संरक्षण गर्दै स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्न अपिल गरेको हो।
अभियानले सोमबार विज्ञप्ति जारी गर्दै बालअधिकारको संरक्षण गर्दै स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्न अपिल गरेको हो।
पर्यटन व्यावसायीका अनुसार नेपाल भित्रिने धेरै विदेशी पर्यटक मध्ये अधिकांश (छिमेकी मुलुक बाहेक) ले मध्यपूर्वकै आकाश प्रयोग गर्छन्। अमेरिकी, यूरोपियन सहित मध्यपूर्वकै मुलुकका पाहुनाले नेपालसम्म आउजाउका क्रममा प्रयोग गर्ने मध्यपूर्वी मुलुकको आकाशमा अहिले हवाई उडान ठप्प छ। मध्यपूर्वी क्षेत्रमा विकसित तनावले अहिले त्यस क्षेत्रमा हवाई उडान अवरुद्ध छ। त्यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने भन्दै यहाँका पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्।
आईडीएफका अनुसार सैयद यह्या हमिदी, जो इजरायल सम्बन्धी मामिलाका लागि इरानको गुप्तचर उपमन्त्रीका रूपमा कार्यरत थिए, उनी मारिएका छन्।
चर्चित लोक गायिका ज्योति मगरले आफू कुनै व्यक्ति विशेषलाई नभई देशलाई जिताउन चुनावी अभियानमा होमिएको बताएकी छन्। झापामा आयोजित नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा रङ खेल्दै उत्सव मनाउन आएका नागरिकको घुइँचो देखिएको थियो भने नेपाल घुम्न आउने पर्यटक पनि होलीको रंगसँगै रमाएका छन् ।
इजरायलले यी आक्रमणहरू हिज्बुल्लाहले प्रहार गरेका रकेट तथा मिसाइलको जवाफस्वरूप गरिएको जनाएको छ।
पाँच वर्षपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका बेला म्यान्माको सैन्य नेतृत्वले १० हजारभन्दा बढी कैदीलाई आममाफी दिएको घोषणा गरेको छ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन 'हेल्प डेक्स'सञ्चालनमा ल्याएको जनाएका हुन् ।
उनीहरुलाई कारागार भित्रै समानुपातिकमा मतदान गर्ने व्यवस्था मिलाईएको कारागार प्रमुख श्यामहरी भट्टराईले जानकारी दिए।
नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका कमीकमजोरीलाई सुधारेर पार्टी नयाँ संकल्पका साथ अघि बढेको बताएका छन्।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले निर्वाचनको समयमाा बालबालिकालाई सुरक्षित रुपमा प्रयोग गर्न अपिल गरेको छ।
सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जनाए अनुसार यी दुई टोलीले जुन ६ मा टेस्ट खेल्नेछन्।