तादीखोलामा एक्रोब्रिज जडान तीब्र
नुवाकोटको विदुर नगरपालिका-५ देवीघाट र बेलकोटगढी नगरपालिका-८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ।
नुवाकोटको विदुर नगरपालिका-५ देवीघाट र बेलकोटगढी नगरपालिका-८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ।
केही क्षेत्रमा रेखीय वर्षा ब्यान्ड बन्न सक्ने र त्यसले भारी वर्षा गराउन सक्ने स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
विपद्का बेला नागरिक जीवन बचाउन अन्तिम क्षणसम्म लड्ने सुरक्षाकर्मीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले हृदयदेखि सलाम भनेकी छन्।
सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका-५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा अपांगता भएका व्यक्तिहरू जोखिममा परेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
कुर्देस्तान मेडिकल साइन्स विश्वविद्यालयका आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईले विस्फोटपछि छेउछाउका धेरै सवारीसाधन जलेको बताए।
नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला एटीपी च्यालेन्जर टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने ऐतिहासिक अवसरको नजिक पुगेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ।
निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाशविक्रम शाह र सन्दीप बादलको कथा छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान हुने बताएका छन्।
अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
नेपाल प्रहरीले बिहान ७ः४० बजेसम्मको जानकारी जारी गर्दै चार हजार ४४ जना बेपत्ता रहेको जानकारी दिएको छ।
गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्गमा यातायात सेवा अवरुद्ध भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
चीनकी झेङ किनवेनले यूएस ओपनमा अमेरिकी स्टार म्याडिसन कीजविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै चौथो चरणमा स्थान बनाएकी छिन्।