२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

करार कर्मचारीको तलब रोकिएपछि गढीमाईमा १८ दिनदेखि तालाबन्दी

रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरू तलब–भत्ता माग गर्दै १८ दिनदेखि आन्दोलनमा छन्।

नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन्।

पूर्वप्रधानसेनापतिदेखि विज्ञसम्म सरकारले छानेका १३ देशका राजदूत को कस्ता ?

भारतदेखि अमेरिका, चीनदेखि जापान र खाडी मुलुकसम्मका लागि सिफारिस गरिएका व्यक्तिहरूको अनुभव र विज्ञता फरक–फरक छन्।

बागमतीमा मन्त्रिपरिषद् विस्तार

शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

लुम्बिनी शान्ति, करुणासहित आध्यात्मिक अनुभूति गर्ने स्थल : मन्त्री पौडेल

विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु भएको छ।

‘ग्रे जोन’ को रिपोर्टमा आधिकारिकता छैन : मन्त्री पोखरेल

मन्त्री पोखरेलले अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ बारे सरकारले प्रतिक्रिया दिइराख्न जरुरत नभएको बताएका छन्।

‘गोंधळ’ ओस्कार २०२७ मा पुग्यो: कस्तो कथाले ३३ फिल्मलाई जित्यो

मराठी फिल्म ‘गोंधळ’ ओस्कार २०२७ को उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि भारतबाट छनोट भएको छ।

भोटेकोशी विपद् : तीव्र गतिमा तातिरहेको हिमालयको चेतावनी

वैज्ञानिकहरूले तापक्रम वृद्धिका कारण हिमनदी उल्लेख्य रूपमा पातलिँदै र पछाडि हट्दै गएको बताएका छन्।

पाकिस्तानका राजदूतसँग कृषि, वन तथा पर्यावरण मन्त्रीको शिष्टाचार भेटवार्ता

उनले पाकिस्तानले विपद्पछिको पुनर्निर्माण तथा जलवायु उत्थानशील प्रविधिमा गरेका प्रयास र अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको बताए।

आइभिएफ र सरोगेसीलाई कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

मन्त्री मेहताले एआरटी तथा सरोगेसीसम्बन्धी विषयलाई स्पष्ट र प्रभावकारी रूपमा नियमन गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएकी छिन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नयाँ नेतृत्व

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

मन्त्री चौधरीले विपद्‌बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण तथा कृषकलाई राहत उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहबाट आवश्यक व्यवस्था हुँदै आएको बताएकी छिन्।

‘जलाकी’ मा उपासनाको बाल्यकालदेखि कलेज यात्राको झल्को

निर्माण टिमले युट्युबमार्फत चलचित्रको पहिलो झलक र नामसँगै टिजर सार्वजनिक गरेको छ।

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृ*त्यु

घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको आशङ्का गरिएका १० जना आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसद्‍मा दर्ता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन वटा संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्