२४ असार २०८१ सोमबार
image/svg+xml

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।

तीन महिनामा ‘निफ्रा’को नाफा रु ३७ करोड ८६ लाख

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो।

गेटवे पेमेन्ट सर्विसको एनपिसिआई इन्टरनेसनल र मनम इन्फोटेकसँग सम्झौता

गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्धता तथा मोबाइल फ्रस्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपिसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ।

अस्पतालमा बढ्न थाले संक्रमित

‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ ।’

निफमा चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रिया

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रियामा अध्यक्ष प्रधानले सो बताएका हुन्।

कामना सेवाद्वारा युनिफोकल रिडिङ ग्लास सुरु

बैंकका अध्यक्ष सुदीप आचार्य र अस्पतालका अध्यक्ष गोपालप्रसाद पोख्रेलले संयुक्त रूपमा सो सेवा शुभारम्भ गरेका हुन्।

प्रतिबिम्बित अनुहारहरू र अन्त्यहीन संघर्ष

विदेशी सहायता ‘उद्योग’ का रूपमा फस्टाएको छ। यता राजनीतिक व्यापारीहरूका लागि सत्तामा पुग्ने र टिक्ने खेल पनि यही बनेको छ।

साकिरा र जेनिफरको ‘सुपर बाउल’ विरुद्ध उजुरी

गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुतिविरुद्ध १३ सय उजुरीहरू परेका छन्। केही साताअघि फ्लोरिडामा आयोजित सुपर बाउल हाफटाइम सोमा गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका थिए।

साकिरा र जेनिफरकाे दमदार प्रस्तुति

गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका छन्। फ्लोरिडामा आयोजित सुपर बाउल हाफटाइम सोमा गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका थिए।

जेनिफर र साकिरा एकसाथ

गायिका जेनिफर लोपेज र साकिरा एकसाथ देखिने भएका छन् । सन् २०२० मा आयोजना हुने सुपर बाउल हाफटाइम सोमा गायिका जेनिफर लोपेज र साकिरा एकसाथ देखिने भएका हुन् । दुवै गायिकाले एकसाथ सांगीतिक प्रस्तुति दिने जानकारी आ–आफ्नो सामाजिक सञ्जालमार्फत गराएका थिए ।

उत्साहित जेनिफर लोपेज

गायिका तथा अभिनेत्री जेनिफर लोपेज अभिनित ‘हस्टलर्स’ रिलिज भएसँगै उत्साहित छिन् । रिलिज भएकै सातामा बक्सअफिसमा दोस्रो स्थानमा परेको ‘हस्टलर्स’ ले उनलाई फिल्म क्षेत्रमा फर्काएको दाबी फिल्म समीक्षकहरूले गरिरहेका छन् ।

मनकारी जेनिफर

गायिका जेनिफर लोपेजले तुफानबाट प्रभावितहरूलाई १ मिलियन अमेरिकी डलरको सहयोग गरेकी छिन्। ४८ वर्षे गायिका लोपेजले पिएर्टो रिकोका तुफान पीडितहरूलाई १ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेकी हुन्। न्यूर्योकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पिएर्टो रिकोका तुफान पीडितहरूलाई सहयोग गर्न अपिल समेत गरेकी छिन्।

निफमा एनिमेसन र वृत्तचित्र थपिए

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीमा तेस्रो संस्करणको ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)’ हुने भएको छ । आयोजकले फेस्टिभल सन् २०२० को फेबु्रअरी १३ देखि १७ सम्म हुने जनाएको छ । फेस्टिभलबारे जानकारी दिन गत बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको तेस्रो संस्करणलाई अझै विस्तार गर्दै फैलाएकोले फेस्टिभलले फिल्मकर्मीलाई प्रोत्साहित गर्ने बताए । उनले अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशीमा वृद्धि गरेको उल्लेख गर्दै फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्म आवेदन दिनसक्ने जनाए ।

निफमा ‘डाइङ क्यान्डल’ उत्कृष्ट

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट राजधानीमा भएको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा फिल्म ‘डाइङ क्यान्डल’ले दुई अवार्ड जितेको छ।

नेपालद्वारा युनिफिकेसन पिस फेडेरेसनको बचाउ

नेपाल कम्युनिस्ण्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक तीन दिनका लागि स्थगित भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण देखाउँदै तीन दिनका लागि बैठक स्थगित गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्