२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ।

सिटीइभिटीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षाबाट प्रहीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरको छ। उनीहरुले अरु ब्यक्तिको नाममा परीक्षा दिरहेको भेंटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

एसइई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

एनसेल प्राइभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका परीक्षार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ल्याएको छ।

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्लाको हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी

आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो।

चिट चोर्ने परीक्षार्थी चार वर्ष परीक्षा दिन नपाउने

इलेक्टोनिक उपकरणसहित पक्राउ परेका १२ विद्यार्थीले चार वर्षसम्म कुनै पनि एमबिबिएस प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन्।

एसइई परीक्षार्थीलाई एनसेलको 'माइफाइभ' अफर

काठमाडौं—जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी परीक्षार्थीका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ। यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन्।

एसइइ परीक्षार्थीको मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ।

ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ ।

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ।

इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी

कोरिया जान उत्तीर्ण हुनुपर्ने भाषा परीक्षामा शनिबार ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। इपिएस कोरिया शाखाले लिएको परीक्षामा विभिन्न केन्द्रमा फेला परेका ३१ नक्कली परीक्षालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्