१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङका दुई सामुदायिक विधालयमा एनसिसी तालिम सुरु

ताप्लेजुङका दुई सामुदायिक विधालयहरुमा आइतबारबाट एकसाथ राष्ट्रिय सेवा दल(एनसिसी)को तालिम सुरु भएको छ।

विद्यार्थीलाई स्वयम्सेवक तालिम दिँदै नेपाली सेना

एक सय दिनको तालिम हाल कोभिडका कारण ५० दिनमा झारिएको नेपाली सेनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्