८ वैशाख २०८१ शनिबार

महिला हिंसाविरुद्धका १६ दिनः अभियान कि औपचारिकता?

दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हुँदा चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिइन्। २०७७ साल असार ८ गते पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरू पस्न थाले। बसन्तीले जेठो छोरा रूपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्रि कुनामा आगो बालिन्। बेलुका ८ बजेतिर खाना खाँदै गर्दा बसन्तीको शरीरमा आगो सल्कियो।

दलित महिलामाथि सबैभन्दा बढी हिंसाः प्रतिवेदन

नेपालमा महिला हिंसाविरुद्धको १६ दिने अभिायन चलिरहेका बेला दलित महिला संघले नेपालमा दलित महिलामाथि सबैभन्दा बढी हिंसा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

व्यवसायमा महिला हिंसाः चियाको होइन, रुपको तारिफ

महिला व्यवसायीको गुनासोः महिलाको समस्या बाहिर आउन कि त ठुलै घटना हुनुपर्छ, कि मारिनुपर्छ वा ठुलै चोटपटक लाग्नुपर्छ। नत्र सकेसम्म महिलाका हिंसाका घटना बाहिर आउँदैनन्। यहाँ चियाको होईन, सौन्दर्यको तारिफ हुन्छ।

महिला हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल्दै शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन्।

तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्