९ मंसिर २०८१ आइतबार
image/svg+xml

उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना

सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने देशमा नेपाल पनि

एम्नेष्टि इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको जनाएको छ।

लोकतान्त्रिक अधिकार कुण्ठित गर्न मिल्दैन: रावल

सहमति राम्रो कुरा हो। तर सँगसँगै विधिपद्धति र जननेता मदन भण्डारीको अगुवाइमा हामीले पारित गरेको जनताको बहुदलीय जनवादलाई अनुसरण गर्दा, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दा पार्टी नै बिग्रेला कि भनेर दृष्टिकोण बनायौं भने अन्ततः हामी त्यो सिद्धान्तबाट चिप्लिन पनि सक्छौं।

‘शान्तिपूर्ण प्रदर्शन कुण्ठित नगर’

नेपालको संविधानको धारा १७, मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र भएको नागरिक तथाराजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई विचारर अभिव्यक्तिको स्वतन्त्रता प्रत्याभूत गरेको आयोगले सम्झाएको छ।

'आमसभा र जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न आग्रह'

शान्तिपूर्ण तरिकाले आमसभा र जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सम्बन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ। ४ जनाको ज्यान जानेगरी भएको सप्तरी घटनामा प्रतिपक्ष दल एमालेको आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध पुर्‍याएको प्रसङ्ग उल्लेख गर्दै चुरे भावरले सो आग्रह गरेको हो।

दुई पक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गरियोस्

नेपालले चीनसँग पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता नेकपा (एमाले) को नेतृत्वमा संचालित सरकारका पालामा नै भएको हो । यसका साथै नेपाल र चीन बीच व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु भएका थिए । यी सबै सम्झौताहरु नेपालको हितमा र दुई देशको पारस्परिक लाभमा आधारित छन् । यी सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।

कुण्ठित समाज

धेरैलाई लाग्ने गर्छ, नेपाली समाजको आदर्श पश्चिमी समाजभन्दा माथि छ। हामीमा भाइचाराको संस्कृति छ। हामी लोभी छैनौं। परोपकारी भावना छ। वास्तवमा यो धेरै भ्रम र थोरै सत्य हो। हाम्रो नैतिक रूपमा स्खलित समाज हो। नेपालीको अनुहारमा देखिने खुसी झुटो आवरण मात्र हो। वास्तवमा नेपाली समाज चरम निरासा (डिप्रेसन) र कुण्ठाले भरिएको अनुदार समाज हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्