१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह अन्तर्गत सुचना प्रविधि विषयका १९ जना विद्यार्थी दिक्षीत भएका छन्। त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (अनर्स) कम्प्यूटिङ, बीएस्सी कम्प्यूटर नेठटवर्किङ र आइटी सेक्यूरिटी, बीएस्सी अनर्स मल्टिमिडिा टेक्नोलोजी विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भए।

इस्लिङटन कलेजद्वारा 'एफवाईपी' सोकेस प्रदर्शन

इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले शिप प्रदर्शन गरेका छन्। अध्ययनको क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपी सोकेस प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्