२० आश्विन २०८१ आइतबार
image/svg+xml

गन्तव्य स्याङजा: भालुपहाडको पर्यटकीय योजना

स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिकाले भालुपहाडलाई पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरेको छ । करिब १० रोपनी जग्गामा ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको छ ।

आँधीखोलामा सुली मिसाउने कालिका एग्रोलाई कारवाही: ४० लाख तिर्नुपर्ने

आँधीखोलामा सुली मिसाएको खिलुङ कालिका एग्रो फर्म अन्ततः कार्वाहीमा परेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एग्रो फर्मले ४० लाख रुपैंया क्षतिपूर्तिवापत तिर्नुपर्ने र जरिवाना स्वरुप ४५ सय डाँड्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी यादवराज शर्माका अनुसार ४० लाख क्षतिपूर्ति मध्ये २० लाख गल्याङ नगरपालिका र २० लाख रुपैंयाँ कालीगण्डकी गाउँपालिकालाई दिनुपर्नेछ।

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

स्याङ्जामा अज्ञात समूहद्वारा बम विस्फोट

स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ।

‘अब म स्याङ्जालीको साझा कार्यकर्ता हुँ’

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालसँग गरिएको कुराकानी :

स्याङ्जामा वामगठबन्धन बलियो

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा स्याङजाको सबै क्षेत्रमा बामगठबन्धन बलियो देखिएको छ । सोमबार साँझ सम्मको मतगणनाको परिणामअनुसार प्रतिनिधि सभाका लागि दुई वटा क्षेत्र र प्रदेश सभाका लागि चार वटै क्षेत्रमा वामगठबन्धन अग्रस्थानमा छन् ।

स्याङ्जाको तुल्सीभञ्ज्याङमा हवाई फायर

गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ।

कांग्रेस कार्यकर्ताद्वारा स्याङ्जामा एक युवा कुटिए

नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट स्याङजामा एक युवा घाइते भएका छन्।

पाल्पा, गुल्मी र स्याङ्जाका १५ सहकारी दर्ता खारेज

गत आर्थिक वर्ष २०७३/०७४ मा पाल्पा, गुल्मी र स्याङजाका पन्ध्र सहकारी खारेज भएको छ। डिभिजन सहकारी कार्यालय पाल्पाले पाल्पाका दुई र गुल्मीका चार तथा स्याङ्जाको कार्यालयले नौ सहकारी खारेज गरेको हो।

स्याङ्जाका नगर हाक्ने पाँच नेतृ

स्याङ्जाका पाँचवटा नगरपालिकामा महिला उम्मेदवारले मुख्य पदमा बाजी मारेका छन् । स्थानीय तहको संरचनामा स्याङजामा पाँच नगरपालिका र ६ वटा गाउँपालिका छन् । ती सबै नगरपालिकामा महिला उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

स्याङ्जामा ६० प्रतिशत मतदान सकियो

स्थानीय तहको निर्वाचन स्याङ्जा जिल्लामा शान्तिपूर्ण रुपमा भैरहेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदाताले बिहानैदेखी लामबद्द भएर मतदान गरिरहेका छन् ।

स्याङ्जामा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा बुधबार अपराह्न एक मजदुरको मृत्यु भएको छ।

स्याङ्जामा साढे ४६ करोडको सुन्तला

जिल्लाको पुतलीबजार नगरपालिका–१२, राङखोलाका मुक्ति अधिकारीले सुन्तला बेचेर वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्