२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्याङ्जाकाे हाेटलमा युवक मृत भेटिए

स्याङ्जा सदरमुकामस्थित आले होटलमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएको छ । विगत दुई दिनदेखि सोही होटलमा बस्दै आएका अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा भेटिएका हुन् ।

पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु

स्याङजाको केवरे-७ उपल्लोताप्के गाउँमा पहिरोले घर पुरिँदा तीज मनाउन आएका आफन्तसहित चार जनाको ज्यान गएको छ। आइतबार बिहान करिब १ बजे झरेको पहिरोले घर पुरेको थियो। स्याङजाका डीएसपी वीरबहादुर पुलामी मगरका अनुसार स्थानीय थमनसिं सारुको घर पहिरोमा पुरिएको थियो।

फ्रान्सेली महिला स्याङ्जामा मृत भेटिइन्

स्याङ्जाको तीनदोबाटो गाविसबाट वेपक्ता भएकी फान्सेली महिला मृत अवस्थामा फेला पारेकी छिन्। जिल्ला प्रहरी कार्यलयले स्याङ्जाले उनको शव भेटिएको पुष्टि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्