पञ्चकोशीमा स्वागत (फाेटाे फिचर)
दैलेखको ‘पञ्चकोशी’ दर्शनले आत्मीय आनन्द र मानसिक सुख प्राप्त हुन्छ । प्रकृति र अध्यात्मको दोभानमा पुगेको अनुभूति हुन्छ । सनातनदेखि पितृ उद्धार र मनोकांक्षा पूरा हुने विश्वासमा पञ्चकोशी परिक्रमा गर्ने चलन छ । त्यसो त मधुमास जोडीलाई पनि पञ्चकोशी दर्शन फलिफाप बन्न सक्छ ।