रुकुमपश्चिमका सडक स्तरोन्नति हुँदै
राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडक खण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्।
राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडक खण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालु आर्थिक वर्षको साउनयता ३३ वटा सवारीसाधन दुर्घटना भएका छन्। सल्यान–दाङको सीमादेखि सल्यान–रुकुमको सीमानम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए।