८ वैशाख २०८१ शनिबार

दुई किसिमको पढाइ भएको भन्दै विद्यार्थीले गरे प्रदर्शन

अँग्रेजी माध्यममा पढ्ने विद्यार्थीसित विद्यालयले चर्को शुल्क असुल्दै आएको छ। दुई किसिमको पढाइ भएको भन्दै विरोध हुँदै आएको र चर्को शुल्क असुल गर्न नपाइने भन्ने आवाज उठ्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्