१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘कर्पोरेट बिजनेस अवार्ड’ बाट उद्योगी, व्यवसायी सम्मानित

कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ।

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।

रिलायन्स फाइनान्स १३ वर्षमा

रिलायन्स फाइनान्स लिमिटेड १३ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २० वटा शाखाबाट बाट देशका विभिन्न भागमा सेवा दिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्