१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अस्ताउँदो सूर्यलाई अर्घ चढाइँदै

आइतबार अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गरी कतिपय स्थानमा श्रद्धालु पूजा सामग्री घर लग्ने र सोमबार बिहान पुनः जलाशयमा पूजा सामग्रीसहित जान्छन्।

महापर्व छठको अनुष्ठान सुरु

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।आज शुक्रबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्।

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरलाई आग्रह

‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं।’

सिँगारिदै मोहना

‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका हौँ,’ छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले भने,‘पूजा गर्ने स्थलमा मण्डप बनाएर सिँगारिन थालिएको हो।’

सुरु भयो छठ अनुष्ठान

प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।

आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु

विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार हुन पुगेको संस्कृतविद् रामभरोस काप्रीले बताए।

कोरोना अन्त्यको कामना गर्दै आस्थाको महापर्व छठ सम्पन्न

शुद्धता र धार्मिक आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पर्वको समापन गरेका छन्।

लोकआस्थाको महापर्व छठः उपासकदेखि श्रद्धालुसम्मका लागि स्वास्थ्य सुरक्षा मापदण्ड

मिथिलाबाट सुरु भएको मनाउने लोकआस्थाको महापर्वले पहाड–तराईको सम्बन्ध जोड्दै विश्वका विभिन्न भूभागमा मनाउन थालिएको छ । पछिल्ला दशकमा व्यापक रूपमा अन्य समुदाय, क्षेत्रमाझ आफ्नो स्थान बनाउने विश्वका पर्वहरूमध्ये छठ पनि मुख्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्