माघीको कोसेली पुर्याएर फर्किँदा लडेर महिलाको मृत्यु
स्थानीय नन्दादेवी क्याम्पसका लेखापाल गणेश विष्टका अनुसार उनी आमाजु दिदी नाता पर्ने सविता कठायत अधिकारीकहाँ पुगेर फर्कँदै गर्दा लडेकी हुन्। बिहीबार दिउँसो तीन बजेतिर चिप्लिएर लडेकी अप्सराको घटनास्थलमै मृत्यु भएको हो।

