७ वैशाख २०८१ शुक्रबार

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ।

शैक्षिक सत्रअगावै पुगे पाठ्यपुस्तक

इच्छाशक्ति भए जस्तोसुकै अप्ठेरोमा पनि सहज रूपमा काम सफल गर्न सकिने उदाहरण जनक शिक्षा सामग्री केन्द्र बनेको छ।

पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएको गुनासो

सरकारले विद्यालयतहको शिक्षामा कम्तीमा तीन वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिका जारी गरेको भए पनि हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु हुने समयमा पुस्तक फेर्ने होडबाजी निजी विद्यालयहरूमा चल्ने गरेको छ।

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

साहित्यकार ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ।

जुम्लामा पुग्यो पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यसपटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो।

समयमै पाठ्यपुस्तक पाउँदा नतीजा सुधारोन्मुख

“विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचेक्रयाइँ गर्नुहुन्थ्यो।”

पाठ्यपुस्तक सदरमुकाममै थन्किएपछि पठनपाठन प्रभावित

हुम्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ।

बाजुरामा शैक्षिकसत्र आगवै पुग्यो पाठ्यपुस्तक

नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्।

कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक

कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।

बालबालिकालाई के नभन्ने?

अचेल बच्चाहरूले टेर्न छाडे,’ प्राचीन रोमका लेखक सिसेरोले भनेका थिए। ईशापूर्वको त्यो समयमा पनि बालबालिकाले अभिभावकलाई टेर्दा रहेनछन् भन्ने उनको भनाइबाट प्रमाणित हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्