८ मंसिर २०८१ शनिबार
image/svg+xml

सुनसरी २ मा मेहता र आचार्यबीच प्रतिस्पर्धा

यो क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रतिनिधीसभाका लागि कांग्रेसका सीताराम मेहता र एमाले–जसपा गठबन्धनका तर्फबाट प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री एमाले नेता भीम आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको हो।

एमाले सबै प्रदेशमा सत्ताबाहिर

पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश १ बाट एमालेका मुख्यमन्त्री भीम आचार्यले राजनामा दिएसँगै सबै प्रदेश सरकारबाट एमाले बाहिरिएको छ।

मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक

इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए।

एमाले संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको सपथ लिँदै

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाइसकेको र आचार्यले आजै मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने तयरी भइरहेको एमाले स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्