१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दोषी कुनै पनि हालतमा उम्कन हुन्न : मेयर विष्ट

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले निर्मला पन्तका हत्यामा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्। कञ्चन समाजले हरितालिका तीजका अवसरमा भीनपा ६ शिवमन्दिर चोकमा आयोजना गरेका विशेष कार्यक्रममा नगर प्रमुख विष्टले दोषीले उन्मुक्ति नपाउने, निर्दोष फस्न नहुने र अपराधलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिएका हुन्।

‘जवाफ सुनेपछि पार्टीबाट राजीनामा दिन्छु’ : वीरगन्ज मेयर

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी आफ्नो पार्टी संघीय समाजवादी फोरम नेपालबाट राजीनामा दिने मनसायमा पुगेका छन्।

कुस्ती प्रशिक्षण केन्द्र सञ्चालनमा

महागढीमाई नगरपालिका, बरियारपुरले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न कुस्ती प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको  छ । बरियारपुरमै सञ्चालनमा ल्याइएको कुस्ती प्रशिक्षण केन्द्रको मंगलबार २ नम्बर प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह र नगरप्रमुख उपेन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरे।

‘वडामा नगरस्तरीय योजना परेन’

तपाई जनप्रतिनिधि भएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आएसँगै लोकन्थली–राममन्दिर– टीकाथैली जाने १२ सय मिटर सडक विस्तार गरेर कालोपत्रे गरेका छौं ।

भेरीमा जोखिमपूर्ण यात्रा

भेरीगंगा नगरपालिका–१ का बासिन्दा सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

उपमेयरमाथि दुर्व्यवहार

महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारा देवी कानु माथि विहीवार बोतल प्रहार गरी दुर्व्यवहार गरिएको छ।

फेरियो व्यवस्था , फेरिएन रवैया

सप्तरी सदरमुकामसमेत रहेको राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ ।

पुल नहुँदा भेरीमा जोखिमपूर्ण यात्रा, २१ वर्षमा १४ जनाले ज्यान गुमाए

भेरीगंगा नगरपालिका १ का स्थानीयहरु सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्छन्। वर्खाको भेलमा पनि ट्यूव मार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता यहाँका नागरिकसँग छ।

नगरप्रमुखको कार्यशैलीप्रति उपप्रमुखको असन्तुष्टि

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको कार्यशैलीबाट नगर उपप्रमुख र वडाध्यक्षहरू असन्तुष्ट बन्न थालेका छन् ।

‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरपालीकाको सहयोग

काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई ५६ लाख  रुपियाँ आर्थिक सहयोग गरेको छ।

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।

डिजिटल वडा प्रोफाइल बनाउन सुरु गरेका छौं

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभ-यो? जनप्रतिनिधिमा चुनिएपछि मनहरा–पेप्सीखोला–खस्याङखुसुङखोला क्षेत्रमा २० मिटर चौडा भएको सडक विस्तार गरेका छौं ।

थालियो निर्माण प्रक्रिया

काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने घोषणा गरेको साढे दुई वर्षपछि पार्किङ निर्माणको आशयपत्र खुलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्