१० मंसिर २०८१ सोमबार
image/svg+xml

हिरासतमा राखेकै छैनौ : प्रहरी

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई पक्राउ लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ।

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो।

किशाेरी हत्याका मुख्य योजनाकार पक्राउ

१५ बर्षे किशाेरीलाई घाँटी रेटि निर्मम हत्या गरेर फरार रहेका हत्याका मुख्य योजनाकार पदम तामाङलाई प्रहरीले झापाको दमकमा पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले दमकको होटलमा काम लुकिछिपि काम गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

आफ्नै पसलमा चोरी गर्ने पक्राउ

बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ।

रंगशालामा डोजर लगाउने १७ जना पक्राउ, निर्माणकार्य स्थगित

चितवन भरतपुर १५ रामपुरमा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्दै जाने क्रममा मोटरसाइकल चोरी, बिक्रीवितरण तथा चोरीका मोटरसाइकल प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेको हो।

चितुवाको छालासहित तीनजना पक्राउ

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने बिगु गाउँपालिका–४ लादुकमा सशस्त्रको १८ नम्बर गुल्म चरिकोटका इन्स्पेक्टर सुमनकुमार विक नेतृत्वको टोलीले सोमबार बिहान चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो।

सैनिक जवान हत्याका प्रतिवादी पक्राउ

बिदामा घर आएका सैनिक जवानलाई कुटपिट गरि हत्या गर्नमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी–४ स्थित तेनुवापट्टी गाउँका ३८ वर्षिय मंगल साह रहेका छन्।

बन्द गराउँदै हिडेका विप्लवका जिल्ला सदस्य पक्राउ

जबरजस्ती बजार बन्द गराउँदै हिडेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य पक्राउ परेका छन्।

विप्लवका १२ कार्यकर्ता पक्राउ, ८ स्थानमा बम निष्क्रिय

प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार दलित मुक्ति मोर्चा झापाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्।

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्