१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नीतिगत नेतृत्व

प्रायः मन्त्रीहरूमा चटकेले जस्तो काम गरेर छिटै नाम कमाउने ध्याउन्न हुन्छ। त्यसमा पनि हामीकहाँ कुनै गहिरो अध्ययन र विश्लेषणबेगर एउटा काम हेरेका भरमा प्रशंसाको पुल बाँध्ने चलन हुन्छ। सानोतिनो रमाइलो काम गरेकै भरमा चर्चा कमाइन्छ भने कसैले पनि गहिरो गरी अघि बढ्नुपर्ने आवश्यकता हुँदैन।

देउवा सरकारका आधा वर्ष

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद्लाई काम गर्न दिएनन्। उनले एकपछि अर्को गर्दै प्रतिनिधिसभा विघटन गरेपछि बाँकी प्रमुख दल यो कदमविरुद्ध आन्दोलनमा रहेका हुन्।

धमाधम खारेज हुँदै ओली सरकारका नियुक्ति

कामलाई मूल्याकंन गरेर कुनै नियुक्तिलाई कायमै राखेको पनि उनले जनाइन्। ‘हामीले काम हेर्छौं। काममा त्रुटि देखिए र जनताको गुनासो आए मात्र उल्टाएका छाैँ,’ यादवले भनिन्, ‘काम राम्रो गरेको पाइए अघिल्लो सरकारले गरेका नियुक्तिलाई कायम राख्ने वर्तमान सरकारको नीति हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्