साहित्यकार दीपक समीप सम्मानित हुँदै
मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।
मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।
छयालीस वर्षीया केली बार्टनको आँखा निकै कमजोर थियो। कति कमजोर भने उनलाई दृष्टिहीन भन्दा फरक पर्दैनथ्यो। तर, उनको रहर दीनहीन थिएन।
सितारवादक एवं सुकर्म सांगीतिक समूहका अध्यक्ष प्राडा ध्रुवेशचन्द्र रेग्मीको खोजअनुसन्धान र लेखनका दुई पुस्तक ’नेपाली संगीत दरबार’ र ’म्यूजिक, मिथ एण्ड मेलोडी’ लोकार्पण भएका छन्।
तीमध्येका एक फत्फताए, ‘हेर्नुस् पत्रकार महोदय! ऊ बेला हामीमा लोभ थियो, ईर्ष्या थियो, हाम्रो परिवारजन र आसेपासेका भविष्यको चिन्ता थियो। तर अब आएर हामीले बुझ्यौं यो सबै भ्रम रहेछ। क्षणिक रहेछ।
प्रिय पोखरा! तिमीले के वरदान पाएकी छ्यौ र एक से एक साहित्यकार जन्म दिन्छ्यौ? तिम्रो भौतिक सामिप्यमा उभिंदै प्राकृतिक सुन्दरताले लोभ्याउँछ्यौ, मोहनी लगाउँछ्यौ।
रावा-कुभिण्डे सेवा समाज, काठमाडौंले स्रष्टा भानुभक्त कुभिण्डेलीको अठारौं कृति तेस्रो महाकाव्य ‘लावण्य-मञ्जरी’ को काठमाडौंकाे बानेश्वर मल्टिपल क्याम्पसमा लोकार्पण गरेकाे छ।
नेपाल स्रष्टा समाजले ऐतिहासिक रूपमा सप्ताहव्यापी कार्यक्रमको समापन गरेको छ।
प्रसिद्ध उपन्यासकार धुस्वां साय्मिको नाममा स्थापित दुई पुरस्कारमध्ये उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ।
‘विकसित मुलुकमा बसिरहेको छस्। भौतिक सुख छ। धुलो÷धुवाँ छैन। यहाँजस्तो खुट्टा तान्ने र छिर्के हान्ने दाउपेच छैन। राम्रो लगाएको छस्। महँगो गाडीमा घुमेको छस्। सौखिन जीवन बिताएको छस् तर पनि किन असन्तुष्ट?’
कमाई ल्याउँछु भन्दै छोरो, विदेशतिर गएको छ, दुलही नाति शहर पसे, घरै रित्तो भएको छ। गरिखानु कसो गरी, हातपाउ चल्न छोडिसके, कहाँ पोखूँ जिन्दगीले, कति व्यथा सहेको छ।