१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकमा प्रदर्शन गरेका छन्।

काएरो दुर्घटनामा बीस जनाकाे मृत्यु, यातायात मन्त्रीद्वारा राजिनामा

इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन्।

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

नेपाली कांग्रेसका सभाषद् अमरेशकुमार सिंहले सरकार सुसासन र समृद्दिको खोक्रो नारा बाँडेर भ्रष्टाचारमा अग्रसर रहेको आरोप लगाएका छन्। भ्रष्टाचारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिरहेको भन्दै उनले ओलीको राजिनामा समेत माग गरे।

बामदेवको लागि सुरक्षित क्षेत्र बनाएर फर्किए पर्यटन राज्यमन्त्री बुढा

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृह जिल्ला डोल्पामा नेकपा नेता बामदेव गौतमको लागि सुरक्षित निर्वाचन क्षेत्र बनाएर राजधानी फर्किएका छन्।

पर्यटन राज्यमन्त्री बुढालाई राजिनामा नदिन डोल्पालीको सुझाव

गृह जिल्ला डोल्पा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई आफ्नो सांसद पदबाट राजिनामा नदिन डोल्पालीले सुझाव दिएका छन्।

प्रदेश ५ मा प्रधानमन्त्रीकाे राजीनामा माग

प्रदेश ५ मा आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा

प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा सदस्य बनेका चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाईसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्।

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरुले आपत्ति जनाएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्री हुनेबित्तिकै पहिलो काम ? राजिनामा दिन्छु’

मेरो पहिलो जागिर भनेको रत्नराज्य क्याम्पसको शुल्क बुझ्ने ठाउँमा थियो । त्यहाँ काम गरेबापत मलाई १ सय ३५ रुपैयाँ दिन्थे । जसमा म ३५ रुपैयाँ पकेट खर्च राख्थेँ अनि सय रुपैयाँ दिदीलाई घर खर्च चलाउन दिन्थेँ ।

भारतका पाँच मन्त्रीद्वारा राजिनामा

भारतका पाँचजना मन्त्रीले राजिनामा दिएका छन् ।  केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान गरिएका बेला उनीहरूको राजिनामा दिएका हुन्।

निर्वाचनमा उम्मेदवार हुन महासंघबाट राजिनामा दिनुपर्छ

नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्