२६ वैशाख २०८१ बुधबार
image/svg+xml

जलवायु संकटले अर्को महामारीको खतरा

अध्ययनअनुसार हाल जलवायु परिवर्तनजन्य रोगको प्रसारण सुरु भइसकेको छ र यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीमा सीमित राखे पनि यसले भाइरसको प्रसारणमा कमी नआउने देखिएको छ।

जलवायु संकटका अनेक आयाम

पछिल्ला वर्षमा नेपालमा पनि वर्षा तथा असिना पर्ने शैलीमा आधारभूत परिवर्तन आएको छ। पोखरामा आइतबार परेको असिना विषम मौसमको कारण सिर्जित घटना हो।

जलवायु संकटमा विश्व विमर्श

कतिपय मुलुकले यसलाई राजनीतिक रङसमेत दिने गरेका छन्। जलवायु परिवर्तनबाट उत्पन्न संकटबारे चिन्तित अमेरिकासमेत डोनाल्ड ट्रम्पले मुलुकको नेतृत्व सम्हालेलगत्तै पेरिस सहमतिबाट बाहिरिएको थियो।

मौसमी प्रतिकूलता

हामी वर्षैभरि जलवायुसँग सम्बन्धित संकटबाट गुज्रिरहेका छौँ। अब हाम्रो जीवनमा यो अवश्यम्भावी छ भन्ने बुझिसकेपछि त्यसबाट आफूलाई कसरी जोगाउने भन्ने सोच आवश्यक छ।तदनुकूलको अभ्यासका निम्ति सरकारले नागरिकलाई तत्पर गराउन सक्नुपर्छ।

संकटका आगामी स्वरूप

वातावरणीय संकटलाई बुझेर अगाडि नबढ्ने हो भने हामीले सन्ततिलाई सुन्दर संसार हस्तान्तरण गर्न सक्ने छैनौँ। अहिले हामीले यस दिशामा राम्ररी काम गर्न सके विश्वलाई हामीले धाकका साथ सिकाउन र त्यसतर्फ लाग्न प्रेरित पनि गर्न सक्ने छौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्