१६ वैशाख २०८१ आइतबार
image/svg+xml

शंखमुलकाे दोभानचोकमा आगलागी

काठमाडौं शंखमुलस्थित एक घरमा आगलागी भएको छ। आइतबार दिउँसो शंखमुलको दोभानचोकको एक घरमा आगलागी भएको प्रहरीले बताएको हाे।

'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ'

काठमाडौँ महानगरपालिकाले देशभरका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।

२० परियोजनामा आशयपत्र आह्वान गरिँदै, जानौँ विद्यमान अवस्था, लागतअनुमानसहित

आजदेखि काठमाडौँमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ।

लगानीकर्ताको स्वागतमा काठमाडौं

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ।

जताततै जात्रा

नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेका काठमाडौं, भक्तपुर र ललितपुर वसन्त ऋतुसँगै चारैतिरबाट जात्राले घेरिएका छन्।

नीरजलाई करियरको पहिलो उपाधि

कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन्।

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव

राजधानी काठमाडौँ शुक्रवार विश्वको सबैभन्दा अत्यधिक प्रदूषित सहर बनेको छ।

डेढ किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र करिब २ करोड नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

दिनेशमाथि भुवनको फराकिलो अग्रता

भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन दिनेश प्रजापतिमाथि ६ स्ट्रोकको अग्रता बनाएका छन्।

दिनेशले भेटाए भुवनलाई

३६ होलको खेल सकिँदा समग्रमा दिनेश र भुवन दुवैको दुई अन्डर १३४ स्कोर छ । यी दुईभन्दा रवि खड्का दुई स्ट्रोकले पछि छन् ।

जय जनता !

हीनताबोध र लघुताभासले ग्रस्त वर्तमान समाजमा यी र यस्ता केही सुखद ‘आश्चर्य’ मा यदि कसैले हकदाबी गर्छ भने ती शासक हुन सक्तैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्