एक तोला सुनको मूल्य तीन लाख ३९ हजार तीन सय
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।
अल्बानियाले देशमा भ्रष्टाचार कम गर्ने उद्देश्यले २०२५ मा विश्वको पहिलो कृत्रिम बुद्धिमत्ता (एआई) मन्त्री 'डिएला' सिर्जना गर्यो।
शरीरमा गोलीका छर्रा बोकेर अधकचल्टो जीवन बिताइरहेका स्थानीय पूर्व लडाकुसँगै बिहे गरेकी उनी आज पनि हरेक रात तड्पाइमा बिताउँछिन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अनुभवहीन र चञ्चल तन्नेरीभन्दा अनुभवी र पाको प्रौढले सुविचारित निर्णय गर्न सक्छ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
उनका अनुसार २९ वटा मतदानस्थल संवेदनशील छन् भने सदरमुकाम मान्मको कारागार र बालमन्दिर मतदानस्थल मात्र सामान्यमा राखिएको हो।
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार पुकार बमले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा नहुँदा ‘थ्रिलर’ कम भएको टिप्पणी गरेका छन्।
सन् २०१८ मा तत्कालीन बेलायती प्रधानमन्त्री थेरेसा मेको भ्रमणको आठ वर्षपछि बेलायती प्रधानमन्त्री केयर स्टारमर बुधबार तीन दिने भ्रमणका लागि चीन आइपुगेका छन्।
अधिकारीहरूले शनिबार, जनवरी २४ मा मिनियापोलिसमा नर्स एलेक्स प्रेटीमाथि गोली चलाउने दुई संघीय आप्रवासन एजेन्टलाई बिदामा पठाइएको जानकारी दिएका छन्।
अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सबै कार्यालयका कर्मचारीहरूद्वारा प्रतिज्ञा गरेका छन्।