२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

कुकुरको समस्या नसुनेको भन्दै जब अधिकारीकै टेबलमा छोडियो पाँच कुकुर...

छाडा कुकुरको समस्या समाधान गर्न प्रशासनले चासो नदिएको भन्दै भारतमाएक नेताले रोचक तरिकाले विरोध जनाएका छन्।

चोरीको अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

रौतहटको गरुडा नगरपालिका -०७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा एक थान लोडेड कटुवा पेस्तोल बरामद गरिएको छ।

बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा लन्डनमा श्रद्धाञ्जली सभा

ग्रिनविचको रोयल बरोको आयोजनामा बिहीबार वुलविच टाउन हलस्थित भिक्टोरिया हल, वेलिङ्टन स्ट्रिटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।

३० अर्बको निक्षेप बोलकबोल आह्वान

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

हुण्डी कारोबारमार्फत रु एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

माथिल्लो त्रिशूली-१ को सुरुङमा यसरी हुँदैछ खोजी (तस्बिरसहित)

नेपाली सेनाले रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा खोजी जारी राखेको छ।

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो स्थानीय तह निर्वाचनपछि नौ वर्षको अवधिमा ६२ वटा स्थानीय कानुन निर्माण गरी लागू गरेको छ।

प्रधानमन्त्रीले गरे जेनजी सांसदहरूसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।

कांग्रेस १५औँ महाधिवेशनः चितवनमा भोलिदेखि वडाअधिवेशन सुरु हुँदै

नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया भोलि (शनिबार) देखि हुँदै छ।

रुसमा संसदीय निर्वाचन सुरु, पुटिन दलको बहुमत निश्चित

रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ।

बलियाले भनेको नमानेकै आधारमा साना देशमाथि आक्रमण स्वीकार्य छैन : रघुजी पन्त

पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्दै विश्व व्यवस्थामा बलियो पक्षले नै जित्नुपर्छ भन्ने मान्यता स्वीकार्य नहुने बताए।

लन्डनबाट उडेको विमानमा दुई यात्रुबिच हात हालाहाल, टी-सर्टसमेत च्यातियो

भिडियोमा दुई पुरुष झगडा गर्नुअघि एक अर्कासँग विवाद गरिरहेको देखिन्छ। झगडाका क्रममा एक यात्रुको टी-सर्टसमेत च्यातिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्