दासढुंगा जीप दुर्घटना बारे राष्ट्रपति भण्डारीले मुख खोलिन्
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।
बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
सातादिनयता जताततै डढेलोको चपेटामा पर्दै आएको उदयपुरमा बुधबार बिहान सिद्धिचरण लोकमार्गको कटारी–हर्देनी सडक खण्डमा ट्यांकर दुर्घटनाबाट भएभरको तेल पोखिएपछि साविक हर्देनी गाविस क्षेत्रमा आगलागीको जोखिम बढेको छ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
गोरखाको बिरेन चाेकमा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।
रूसी सेनाको विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ।रसियन एएन –२६ नामक विमान सिरियाको हेमिम एयरबेसमा दुर्घटनाग्रस्त हुन पुगेको रूसी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
तानसेन नगरपालिका–१२ वीरपोखरामा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। ड्राईभर सहित अन्य पाँच जना घाईते भएका छन्। मृत्युहुनेमा तानपा–१२ लुहुङ्ग बस्ने चित्रबहादुर थापा र अन्दाजी ३५/४० वर्षीय महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश सरकारले शनिबारदेखि सडक सुरक्षा कार्यक्रम लागू गरेको छ। सडक दुर्घटना न्यूनिकरण गर्न, सडक आवागमन सरल र नियमित गर्न, ट्राफिक नियमको पालना गराउनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा एकै पटक सडक सुरक्षा कार्यक्रम लागू गरिएको हो।
राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन्।
उदयपुरको कटारी नगरपालिकाको घुर्मीमा जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । ओखलढुंगा सदरमुकामबाट काठमाडौका लागि छुटेको जीप बुधवार बिहान दुर्घटनामा परेको हो ।
मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ।