१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।

मधुवनको उपप्रमुखले गरिन् प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी

मधुवन नगरपालिकाकी उप प्रमुख अनिता चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबार तालाबन्दी गरेकी छिन्।

चौतिस वर्षपछि प्रहरीलाई बल्ल पक्की घर !

देशकै लामो पुलसँगै जोडिएको नवनिर्मित भवनमा सोमबारदेखि प्रहरी चौकी सरेको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुबिधा सम्पन्न भवनमा सुरक्षाकर्मी तैनाथ हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्