१५ मंसिर २०७८ बुधबार

चौतिस वर्षपछि प्रहरीलाई बल्ल पक्की घर !

देशकै लामो पुलसँगै जोडिएको नवनिर्मित भवनमा सोमबारदेखि प्रहरी चौकी सरेको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुबिधा सम्पन्न भवनमा सुरक्षाकर्मी तैनाथ हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्