२२ वैशाख २०८१ शनिबार
image/svg+xml

इङ्ल्यान्डको दाबेदारी कायमै

युरोपियन च्याम्पियन इङ्ल्यान्डले पनि दक्षिण अमेरिकी टोली कोलम्बियामाथि २–१ को जित निकाल्दै विश्वकप जित्ने आशा जीवन्त राखेको छ।

पूर्व क्लबसँग भिड्दै हालान्ड र लेवान्डोवस्की

बायर्न म्युनिखले आफ्ना पूर्वस्टार रोबर्ट लेवान्डोवस्कीको क्लब बार्सिलोनासँग युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएको छ।

कतार विश्वकप–२०२२: इटाली सीधै छनोट हुन असफल

युराेपबाट किता र विश्वकपमा स्विट्जरल्यान्डसँगै जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेनर सर्बियाले स्थान बनाइसकेका छन्।

इटालीको अपराजित यात्रामा पूर्णविराम

इटालीका लागि लोरेन्जो पेलिग्रेनीले सान्त्वना गोल फर्काएका थिए। निकै रोमाञ्चक बनेको खेलमा भ्रमणकारी टोली स्पेनले १७औं मिनेटमा अग्रता लिएको थियो। पछि परेको इटाली खेलमा फर्किने प्रयास गरिरहेको अवस्थामा ४२औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो।

लिथुआनियामाथि इटालीको रबाफ

विश्वकप छनोटअन्तर्गत बुधबारकै खेलमा इङ्ल्यान्ड पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिँदा जर्मनीले आइसल्यान्डमाथि ४–० को सहज जित निकालेको छ। लिथुआनियामाथि सहज जित निकालेको इटालीले यसअघि भएका दुई खेलमा बराबरी खेलेको थियो।

इन्टरको सुखद सुरुआत

सान सिरो रंगशालामा भएको इन्टर मिलान र जिनोवाबीचको खेलमा करिब २७ हजार दर्शक उपस्थित थिए। इन्टरको सहज जितमा मलान स्किनाइर, हाकान चालनोग्लु, अर्टुरो भिडाल र इडेन जेकोले समान १/१ गोल गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्