‘कांग्रेस दास र ला'सहरूको पार्टी होइन, यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र प्रश्न गर्ने र नेतृत्वलाई खबरदारी गर्ने चरित्र जीवितै रहेको बताएका छन्। उनले कांग्रेस दास र ला'सहरूको पार्टी नभएको सुनाए।

