२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।

चाडवाड लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा, के-के मा पाइनेछ छुट ?

सरकारले दसैं, तिहार, छठलगायतका ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।

दैनिक समातिन्छ तस्करीको सामान, समातिँदैनन् तस्कर

नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा भारतबाट भान्सार छलेर भित्र्याइएको ठुलो परिमाणमा तस्करीको मालवस्तु दैनिक रूपमै पक्राउ पर्ने क्रम बढेको छ ।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

चाडवाड लक्षित ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

नयाँ बसपार्कबाट दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्।

वेस्टर्न युनियनको ‘क्यास उत्सव’ विजेता घोषणा

अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दसैं, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ।

नौ लाखले उपत्यका छाडे, अझै बढ्ने

असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन्। यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए।

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताए।

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ। उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्