उपेन्द्र यादव भन्छन्: सरकारले घोषणा गरे जस्तो काम नगरे जसपा सडकमा ओर्लिन्छ
उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।
उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।
नेतृत्वको सरकारले नागरिकमा लोकतान्त्रिक प्रणालीप्रति विश्वास बढाएको र नयाँ आशा सिर्जना गरेको निष्कर्ष प्रस्तुत गरेका छन्।
आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
इयुले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौंमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
रास्वपाले आफ्नो मूल राजनीतिक सिद्धान्त परिवर्तन गर्दै अब ‘संवैधानिक समाजवाद’ को सट्टा ‘सामाजिक लोकतन्त्र’ लाई पार्टीको मार्गदर्शक विचारका रूपमा अघि सार्ने प्रस्ताव गरेको छ ।
नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ ।
अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरी तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।
आज विशेष अदालतसँगै जनकपुर उच्च अदालतमा भएको बहस पनि युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
विशेष अदालतले पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले उक्त अनुमति दिएको हो
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस क्षेत्रमा तेल बोक्ने ट्याङकर र मालबाहक डिब्बा ट्रक एकआपसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्।
चितवनको सौराहा, रुपन्देहीको भैरहवा र पाल्पामा पर्यटन प्रवद्र्धनको क्रममा पुगेका व्यावसायीले पोखरामा आन्तरिक पर्यटकको आगमन हरेक वर्ष बढिरहेको बताए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारकै क्रममा मृत्य भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको ।
उनकी श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको
नेपालका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ५८ भन्दा बढी स्थानमा संक्रमण देखिएको छ ।