१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पूर्वकै सबैभन्दा ठूलो मनोरञ्जन पार्क पाँच महिनापछि सञ्चालनमा

६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्