२० वैशाख २०८१ बिहीबार
image/svg+xml

जिउँदो पतिलाई मरेको भनी भत्ता खाने महिलालाई ३ वर्ष कैद र १० हजार जरिवाना

पति जीवितै हुँदाहुँदै मृत्यु भएको भनी एकल भत्ता खाने महिला र कागजपत्र बनाइदिने वडा सचिव र महिलालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ।

तत्कालीन गाविस सचिव केशव घिमिरेलाई ३ वर्ष कैद २७ लाख जरिवाना

विशेष अदालत काठमाडौँले सिराहाको तत्कालीन राजपुर गाविसका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवाना ठहर गरेको छ।

सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालाको भ्रष्टाचार मुद्दा ठहर

विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशहरुले लिए सपथ

विशेष अदालत काठमाडौंका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले आज सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

महानगरका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अर्बको भ्रष्टाचार मुद्दामा ५० लाख धरौटी

कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित ३ जनाविरुद्ध अख्तियारले २०७८ असार ९ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १ अर्ब रूपैयाँ बढीको माग दाबी गरिएको भ्रष्टाचार मुद्दामा जनही ५० लाख धरौटी राख्न अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्