२० आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

सरकारी आदेश लत्याउँदै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन

कोरोना महामारीको तेस्रो लहर सुरुवात भएपछि सरकारले पहिलो चरणमा माघ १५ गते र दोस्रो चरणमा माघ मसान्तसम्मका लागि भौतिक उपस्थितिमा विद्यालय संचालन नगर्न भनेको छ। परीक्षणको दायरामा आउनेमध्ये करिब ४० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भैरहँदा संक्रमणको जोखिम व्यापक छ।

भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

भौतिक उपस्थितिमा विद्यालय खुलाउन माग

संस्थागत विद्यालय संघ नेपाल (इसान) ले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसग माग गरेको छ।

गाउँमा स्कुल खुले, सहरमा अझै बन्द

कोरोना भाइरस संक्रमणले थलिएको शैक्षिक क्षेत्रले बिस्तारै गति लिन थालेको छ । संक्रमणका कारण महिनौंदेखि रोकिएको विद्यार्थीको भौतिक उपस्थितिको पठनपाठन सुरु हुन थालेको छ । ग्रामिण भेगका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ ।

मापदण्ड अपनाएर काठमाडौंमा असोजदेखि विद्यालय खुल्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय एकाइका प्रमुखहरूको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

‘विद्यालय खुल्ने टुंगो छैन’

कोरोना भाइरस संक्रमण कम भएको भन्दै कतिपय ठाउँका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । तर, कास्कीमा भने अझै अन्योल कायमै छ ।

विनाविकल्प कक्षा १२ को परीक्षा स्थगितले थप अन्योल

एउटा बेन्चमा एक जना मात्र परीक्षार्थीको व्यवस्था तथा हेल्थ डेस्कको व्यवस्था गरेर पूर्ण सुरक्षित तरिकाले परीक्षा सञ्चालन भौतिक उपस्थितिमै तय गरेको थियो। धेरै स्कुलहरूले कक्षा १२ को गत साताभित्र प्रिबोर्ड परीक्षा पनि भौतिक उपस्थितमै सम्पन्न गरिसकेका छन्।

विद्यार्थीको भौतिक उपस्थिति रहने पठन–पाठन स्थगित

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पठन–पाठन बन्द गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्