विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्री यादवले प्रदेशसभामा पठाए पत्र
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलुकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन्।
कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत काम गरेको बताएको छ।
सर्वोच्चले बाटो खोलिदिएपछि गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत मागेका हुन्। जहाँ ३० सदस्यले उनलाई विश्वासको मत दिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिइएको छ।
कर्णालीमा मन्त्रिपरिषद् गठन गर्दा मुख्यमन्त्री यामलाल कँडेलले एकलौटी गरेको आरोप लगाउँदै सांसदहरु विनोद शाह, तुलसा मल्ल, दक्षिणा शाही, पार्टी स्थायी कमिटी सदस्य गोखर बोगटीलगायतका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट्न काठमाडौं पुगेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई अहिलेको गठबन्धनभन्दा बाहिर केही नसोचेको बताएका छन्।
कोसी प्रदेशमा सरकार र प्रतिपक्षबिच आरोप–प्रत्यारोपको श्रृखंला सुरु भएको छ। प्रतिपक्षी दलहरू नेकपा एमाले, माओवादी केन्द्र र सरकार पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै प्रदेश प्रमुखलाई दबाब सृजना गरिरहेका छन्।
सर्वोच्चको फैसलासँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन्। सर्वोच्च अदालतले विश्वासको मत लिने बाटो खुल्ला गरिदिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन्।
महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्।