२८ वैशाख २०८३ सोमबार
image/svg+xml

टर्किस विमानको टायरमा आगलागी : २७३ यात्रु र ११ ‘क्रू मेम्बर’ सबै सुरक्षित

टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो।

ऋणी राष्ट्रको आफ्नै मञ्च

प्रणालीगत तथा भूराजनीतिक जोखिम बढ्दै जाँदा विकासशील राष्ट्रका लागि वित्तीय अनिश्चितता नयाँ सामान्य अवस्था बनेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरेकी छन्।

ई-बिडिङमा चलखेल : ३१३ ठेक्काको दररेट परिवर्तन, प्रतिवादीको इन्कारी बयान

ई–बिडिङमा बोलपत्रदाताहरूको गोप्य कागजात फेरबदल हुँदा ३१३ वटा ठेक्का प्रभावित भएका छन्।

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टायरमा आगलागी, रनवे बन्द

टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ।

‘आरम्भ’ गीति एल्बम सार्वजनिक

गीतकार रामेश्वर केसीका शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को एकल स्वर र संगीत रहेको पाँच विविध गीतहरूको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ।

सपनाको अभिव्यक्तिमा रविको काउन्टर

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कामयमुकायम (कामु) प्रधान्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिएका छन्।

कार्यबोझमा ट्राफिक प्रहरी: सडकमा एक जनाको भागमा १२७० सवारीसाधन, १२ घण्टासम्म ड्युटी

धुलो, घाम, झरी र प्रदूषण नभनी निरन्तर सिठी फुक्दै सडकमा गुडिरहेका सवारीसाधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालकबिच बेलाबेलामा विवाद भएको सुनिन्छ, देखिन्छ।

श्रीलङ्कामा ऊर्जा सङ्कटबिच बिजुली महसुल १८ प्रतिशतसम्म वृद्धि

मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ।

पेट्रोलियम पदार्थको प्रयोग कम गर्न भारतका प्रधानमन्त्री मोदीको निर्देशन

मध्यपूर्वमा जारी सङ्कटका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन्।

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्