८ वैशाख २०८१ शनिबार

अग्निपथअन्तर्गत नै भारतीय सेनामा गोर्खा भर्ती

भारतीय सेनामा नेपाली गोर्खा भर्ती सन् १९४७ मा नेपाल, बेलायत र भारत र त्रिपक्षीय सम्झौताअन्तर्गत हुँदै आएको छ। पछिल्लोसमय गोर्खा सैनिकको भर्ना पनि अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि मात्र हुने विषय सार्वजनिक भएपछि नेपालमा त्यसको व्यापक आलोचना हुँदै आएको छ।

खड्का–वाङ भेटवार्ता

तीन दिवसीय चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ।

क्रियाशील कूटनीति

परराष्ट्रमन्त्री नारायण खड्का मंगलबारदेखि चीनको तीनदिने भ्रमणमा छन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा मंगलबार चीन जाँदैछन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्।

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो: परराष्ट्रमन्त्री

‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’

‘सन्धि होइन, सहयोग हो’

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाले प्रस्ताव गरेको भनिएको ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) सैन्य सम्झौता वा सन्धि नभई मानवीय सहयोग भएको बताएका छन्।

२० देशमा राजदूत सिफारिस

विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस भएकामा परराष्ट्र सेवाका आठ र राजनीतिक कोटाका १२ जना रहेको जानकारी एक मन्त्रीले दिए। यसरी सिफारिस हुनेमा परराष्ट्र सेवाका निर्मलकुमार काफ्ले ब्राजिल, दुर्गाबहादुर सुवेदी जापान, भरतकुमार रेग्मी अस्ट्रिया, सुशीलकुमार लम्साल इजिप्ट, घनश्याम भण्डारी बंगलादेश, डोरनाथ अर्याल ओमान, तीर्थराज वाग्ले म्यानमार र हरिषचन्द्र घिमिरे बहराइन छन्।

परराष्ट्रमन्त्रीले राष्ट्रसंघमा झुटो बोलेको आरोप

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको संक्रमणकालीन न्यायका विषयमा वास्तविकताभन्दा फरक बोलेको भन्दै द्वन्द्वपीडितले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्