७ वैशाख २०८१ शुक्रबार

आमा बनिन् नायिका प्रियंका

प्रियंकाले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ। उक्त तस्बिरमा प्रियंका र आयुष्मान देशराज जोशी खुसी देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्