४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीको भारत भ्रमण 'मैत्रीपूर्ण'

प्रधानमन्त्री शेरबहादुर देउवा चैत महिनाभित्र भारतको मैत्रीपूर्ण भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको यो भ्रमण मैत्रीपूर्ण हुने स्रोतले जनाएको छ।

अर्थतन्त्र गम्भीर संकटतिर

मुलुकको अर्थतन्त्र अहिले धेरै समस्यामा गइसकेको छ। आयात चुलिएका बेला रेमिटेन्स घटेको र पर्यटनलगायतका सेवा क्षेत्रबाट पनि विदेशी मुद्रा आर्जन नहुँदा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति क्रमशः घटिरहेको छ। अहिले श्रीलंकाको मुख्य समस्या पनि विदेशी मुद्रा नहुनु हो। यस्तोमा प्रधानमन्त्रीले निर्देशन दिएर मात्र पुग्ने अवस्था छैन। मुलुकमा चुलिँदो आयात घटाउने ठोस निर्णय गर्नुपर्ने आवश्यक भइसकेको छ। र, यसमा प्रधानमन्त्री देउवाको हस्तक्षेप हुनुपर्ने देखिन्छ।

व्यापार घाटा घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।

निर्वाचनमा कसैको वैसाखी टेक्दैनाैँ

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हुने दिन बिहान पनि चुनाव हुन्छ कि हुन्न भन्ने बहस नेपालमा भइराख्ने भन्दै दाहालले थपे, ‘तर म प्रस्ट भन्न चाहन्छु, निर्वाचन हुन्छ तोकिएकै मितिमा।’ उनले निर्वाचन प्रक्रियामा सामेल हुन र त्यसको तयारीमा लाग्न अपिल पनि गरे।

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा वृद्धि भएको छः प्रम देउवा

नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उनले नेपाल र नेपाली जनताको हित प्रवर्द्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गरे।

प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना

उनले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्।

राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना कार्यान्वयनमा लैजादैछौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा उहाँले उक्त जानकारी दिएका हुन्।

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा रेल सेवा अन्यौलमा

जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ।

प्रधानमन्त्रीद्वारा अधिकारकर्मी भूमिकालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकाेमा हार्दिक बधाई ज्ञापन गरेका छन्।

एमसिसी चाहिन्छ भन्नेहरुले अहिले दोहोरो चरित्र देखाए: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन्।

सरकारमा लोसपालाई ल्याउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई स्थानीय तहको निर्वाचनअघि नै सरकारमा सहभागी गराउने गृहकार्यमा छन्।

गठबन्धन चुनावसम्मै कायम रहन्छः प्रधानमन्त्री देउवा

वीरगन्जमा बिहीबार आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको योे गठबन्धनको सहकार्य टुट्दैन।’ प्रधानमन्त्री देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग मिलेर चुनाव लड्ने बताए।

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आवश्यकता हो

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रूपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन्।

एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्