२३ वैशाख २०८३ बुधबार
image/svg+xml

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ।

नेपालगन्जमा युवकको ह'त्या, ६ जना पक्राउ

घटनामा संलग्नमध्ये चारजनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट र थप दुईजनालाई नेपालगन्जबाट पक्राउ गरिएको हो।

दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सरकारले विधायिकी र संसदीय अभ्यासमा प्रहार गर्‍यो : कांग्रेस

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार बुधबार बसेको दलको बैठकले अध्यादेशहरू जारी गर्दा संसदीय अभ्यास माथि पनि निर्मम प्रहार गरेको ठहर गरेको हो।

सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध: मन्त्री वादी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिआरसी (कन्भेन्सन अन दि राइट्स टु चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघिबढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्।

कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी युवकको ह'त्या

काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ।

अध्यादेश र सुकुम्बासी दमनको विरुद्ध उत्रिने कांग्रेसको निर्णय

नेपाली कांग्रेस संसदीय दलले सरकारले हालसालै जारी गरेका आठवटा अध्यादेश र सुकुम्बासीहरूमाथि भइरहेको अमानवीय दमनप्रति आपत्ति जनाएको छ।

सुकुम्बासी बस्तीमा सरकार बर्बर र क्रुर बन्यो: थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासी बस्तीमा सरकारले बर्बरता देखाएको बताएका छन्।

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्।

अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने

अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ।

नेतृत्वविहिन राष्ट्रिय परीक्षा बोर्ड

सरकारले अध्यादेश मार्फत केही नेपाल ऐन र शिक्षा ऐन संशोधन गरेलगत्तै परीक्षा बोर्ड नेतृत्वविहिन बनेको हो।

‘खल्तीको मान्छे’ लाई प्रधानन्यायाधीश बनाउन सरकारले जालझेल गर्‍यो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आफूअनुकूलको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्को व्यवस्थामा जालझेल गरेको भन्दै आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्